"Education for Discipline"

न्यु मिलेनियम एकेडेमी

New Millennium Academy

📍 विरौटा, पोखरा–१७, कास्की 📞 ०६१–४५३३२८ / ४५०८०१
ESTD : 2000 AD

आदरणीय अभिभावक ज्यू,
यस शैक्षिक सत्र २०८३ को दोस्रो त्रैमासिक परीक्षा यही असोज १९ गते सोमवारदेखि सञ्चालन हुन गइरहेको छ। बाबुनानीहरूलाई परीक्षामा सफलताको शुभकामना। परीक्षाको तालिका निम्नानुसार छ।

Second Term Examination Routine — 2083

कक्षा टाइप गर्नुहोस् — सम्बन्धित हप्ता उजागर हुनेछ। Type a class to highlight its row.
असोज २४ र २५ गते (शनिबार–आइतबार) विदा रहेको छ। Ashwin 24–25 (Sat–Sun) are holidays.
कक्षा
Grade
सोमवार
Mon · 06/19
मङ्गलवार
Tue · 06/20
बुधवार
Wed · 06/21
बिहीवार
Thu · 06/22
शुक्रवार
Fri · 06/23
सोमवार
Mon · 06/26
मङ्गलवार
Tue · 06/27
10 (TEN) C. Maths सामाजिक अध्ययन English Opt. Maths /
Env. Sci
नेपाली Science Computer
9 (NINE) Science नेपाली Opt. Maths Computer सामाजिक अध्ययन C. Maths English
8 (EIGHT) Maths सामाजिक अध्ययन नेपाली English HP and CA Science पोखराको
सेरोफेरो
7 (SEVEN) Science नेपाली /
व्याकरण
English /
Grammar
HP and CA Computer /
स्थानीय
Maths सामाजिक
अध्ययन
6 (SIX) Maths English /
Grammar
HP and CA Computer /
स्थानीय
सामाजिक
अध्ययन
Science नेपाली /
व्याकरण
5 (FIVE) Science HP and CA Computer /
स्थानीय
सामाजिक
अध्ययन
नेपाली /
व्याकरण
Maths English /
Grammar
4 (FOUR) Maths Computer /
स्थानीय
सामाजिक
अध्ययन
नेपाली /
व्याकरण
English /
Grammar
Science HP and CA
3 (THREE) Science English /
Grammar
सेरोफेरो स्थानीय Computer/
G.K.
Maths नेपाली/
व्याकरण
2 (TWO) Maths नेपाली English सेरोफेरो स्थानीय Science Grammar/
G.K.
1 (ONE) Science सेरोफेरो Grammar /
G.K.
English नेपाली Maths स्थानीय
U.K.G नेपाली(O) English(O) Science(O) Social Std.(O) Maths(O+W) English नेपाली Science Social Std.
L.K.G English(O) Science(O) नेपाली(O) Social Std.(O) Maths(O+W) नेपाली English Science Social Std.
NURSERY CLASS English(O) नेपाली(O) Maths(O) English(W) नेपाली(W) Maths(W)
पुनश्च / Important Notes
  1. कक्षा–८ को Additional Maths र Computer Science विषयको परीक्षा २०८३-०६-१६ गते शुक्रवार बिहान १०:३० बजेबाट लिइनेछ।
  2. बाबुनानीहरूलाई परीक्षाको समयमा अन्य समयमा भन्दा विशेष ध्यान दिनुका साथै परीक्षाको लागि आवश्यक पर्ने सामानहरू पनि पठाइ सहयोग गरिदिनु होला।
  3. हिँडेर आउने स-साना बाबुनानीहरूलाई लिन आउने अभिभावक ज्यूहरू असोज १९ गते देखि दिउँसो १:०० बजे विद्यालयमा आइदिनुहोला।
  4. स्कूल बस बिहान यथावत् समयमै आउनेछ। तर दिउँसो १:४५ बजे विद्यालयबाट छुट्ने छ।
  5. आफ्ना बाबुनानीहरूको २०८३ असोज महिनासम्मको बुझाउनु पर्ने सम्पूर्ण शुल्कहरू अनिवार्य रूपले बुझाइ दिनु भई विद्यालयलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछु।
  6. परीक्षाको नतिजा विद्यालयको शैक्षिक क्यालेन्डरमा तोकिएको मितिअनुसार प्रकाशित गरिनेछ।
Principal's Signature प्रधानाध्यापक · Principal